Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

आजलाई तय भएको बागमती प्रदेश सभाको बैठक शनिबार बस्ने



मकवानपुर, २९ भदौ । बागमती प्रदेश सभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १:०० बजे बस्ने भनिएको प्रदेश सभा बैठक विशेष कारण शनिबार बिहान ११:०० बजे बस्ने छ ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेश सभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेश सभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो । रासस



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट