Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने


काठमाण्डौ, ७ कात्तिक र प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले दिउँसो ४स्२५ बजे सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाइएको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।


क्याटेगोरी : राजनीति