Techie IT
  • २०८० मंसिर २५, सोमबार

प्रतिनिधि सभाको बैठक भोलि बस्ने


काठमाडौं, २७ भदौ । प्रतिनिधि सभाको बैठक भदौ २८ गते (भोलि) बस्ने भएको छ।

आज २७ गतेका लागि पूर्वनिर्धारित बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनका कारण एक दिन पछि सारिएको संघीय संसदका महासचिव  भरतराज गौतमले जानकारी दिएका छन्।

संविधान सभाका अध्यक्ष नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो। उनको पार्थिव शरीरलाई अहिले नेकपा ९एमाले० को केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।

नेम्वाङका दुबै छोराहरू विदेशबाट आउने क्रममा रहेकाले उनको अन्त्येष्टि बिहीबार मात्र हुने सम्भावना छ। सरकारले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट