गृहपृष्ठ ∕
राजनीति ∕
मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने जसपाको निर्णय
मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने जसपाको निर्णय
काठमाडौं, २ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । अन्सारी सप्तरी निवारी हुन् ।
क्याटेगोरी :
राजनीति,
संसद
ट्याग : #hot,
#jasapa,
#manju ansari