Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशप्रदेश ५भैँसीले हान्दा ठहरै !

भैँसीले हान्दा ठहरै !


दाङ, १४ कात्तिक । दाङमा आफैले पालेको भैँसीले हानेर एक जनाको ज्यान गएको छ ।

चराएर घर फर्किने क्रममा भैैँसीले हानेर गढवा गाउँपालिका ६ को बालापुरकी ५५ वर्षीया राधा यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

भैँसीले हानेर गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #buffalo, #dang, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!