प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता
काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी भेटवार्ता भएको छ । बालुवाटारमा मङ्गलवार बिहान उनीहरुबीत भेटवार्ता भएको हो ।
मन्त्री परिषद् विस्तारको विषयमा छलफल गर्न र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
क्याटेगोरी :
राजनीति,
बाग्मती प्रदेश
ट्याग : #hot,
#prachanda