पोहोर देशको नक्सा काटेका केपी ओलीले यसरी मनाए ७०औँ जन्मदिन … (तस्बिरसहित)
काठमाडौं, ११ फागुन । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाएका छन्।
प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। ओललिे सरकारी निवास बालुवाटारमा जन्मदिन मनाएका हुन्।
ओलीलाई उनका बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए। सो अवसरमा ओलीको परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत नेताहरु सहभागी थिए।

क्याटेगोरी :
समाचार,
बाग्मती प्रदेश
ट्याग : #breaking,
#hot,
#kp oli