Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशके निर्णय गर्यो राष्ट्रिय सुरक्षा परिषदको बैठकले ?

के निर्णय गर्यो राष्ट्रिय सुरक्षा परिषदको बैठकले ?


काठमाडौं, ११ फागुन । राष्ट्रिय सुरक्षा परिषदको बैठक सकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गरिएको जनाईएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)