के निर्णय गर्यो राष्ट्रिय सुरक्षा परिषदको बैठकले ?
काठमाडौं, ११ फागुन । राष्ट्रिय सुरक्षा परिषदको बैठक सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गरिएको जनाईएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी थिए ।
क्याटेगोरी :
बाग्मती प्रदेश
ट्याग : #hot