Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाण्डौको सामाखुसीमा कन्टेनरको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाण्डौको सामाखुसीमा कन्टेनरको ठक्करबाट पैदलयात्रुको मृत्यु


काठमाण्डौ, २ कात्तिक । काठमाण्डौको सामाखुसीमा कन्टेनरको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ ।

ना ६ ख ४०१६ नम्बरको कन्टेनरको ठक्करबाट झापाका ३१ वर्षीय अशोक ताजपुरियाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उनको शिक्षण अस्पतल महाराजगञ्जमा उपचारका क्रममा दिउँसो साढे १२ बजे ज्यान गएको हो । कन्टेनर चालकलाई प्रहरीले पक्राउ छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस