Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशउपचार नपाई मृत्यु भएपछि वीरगञ्जमा चिकित्सकको गाडी तोडफोड

उपचार नपाई मृत्यु भएपछि वीरगञ्जमा चिकित्सकको गाडी तोडफोड


वीरगञ्ज, २५ साउन । वीरगञ्जको वडा नम्बर २ छपकैयाका २० वर्षीय विष्णु लामाको उपचार गर्ने नपाई मृत्यु भए पछि आज आफन्तजनले नारायणी अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन् ।

सो प्रदर्शनमा प्रहरीले लार्ठी चार्ज गरेको छ । आन्दोलन उत्रिएका सर्वसाधारणले डाक्टर उदय नारायण सिंहको गाडीमा समेत तोडफोड गरेकका छन् । उनीहरू विष्णुको उपचार अभावमै मृत्यु भएको भन्दै आक्रोशित भएका हुन् ।

निजी अस्पतालहरुलाई कार्वाही गर्नेु पर्ने र नारायणी अस्पताल सर्वसाधारणका लागि चाँडै सञ्चालन गर्नेु पर्ने माग प्रदर्शनकारीहरुले राखेका छन् । सर्वसाधारण आकालमा मृत्यु हुनबाट बचाउँनुछ भने तुरुन्त यो सरकारी अस्पताल चालु गर्नुपर्छ होइन भने हामी पर्साबासी कडा आन्दोलनमा उत्रिने चेतावनी दिन्छौंँ, एक प्रदशृकारीदे आक्रोशित हुँदै बताए । प्रहरी प्रशासन पनि जनताप्रति जिम्मेवार नभएको उनीहरूको आरोप छ ।


क्याटेगोरी : प्रदेश, प्रदेश २, समाचार, स्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार