Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशबजेटमाथिको छलफलमा बिवाद भएपछि प्रदेश–२ को प्रदेश सभा बैठक स्थगित

बजेटमाथिको छलफलमा बिवाद भएपछि प्रदेश–२ को प्रदेश सभा बैठक स्थगित


महोत्तरी, १५ असार । प्रदेश–२ को प्रदेश सभा बैठक यही असार २३ गते बस्ने भएको छ । मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बजेट बिनियोजन छलफलमा बिवाद भएपछि बस्दै नबसी स्थगित भएको हो । बैठक असार २३ गते बस्ने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार असार १ गते ल्याईएको आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमाथि छलफल गर्ने गरी आज बैठक बोलाईएको थियो ।


क्याटेगोरी : राजनीति, संसद, मधेस प्रदेश
ट्याग : #hot, #province 2


तपाईको प्रतिक्रिया दिनुहोस