Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश १झापा-३ बाट कांग्रेसका कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन विजयी

झापा-३ बाट कांग्रेसका कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन विजयी


काठमाडौं, ८ अंसिर । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुनस् विजयी भएका छन् । लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याए ।

यसअघि पनि लिङ्देनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

 


क्याटेगोरी : राजनीति, प्रदेश १
ट्याग : #breaking, #rajendra lingden, #sitaula

तपाईको प्रतिक्रिया दिनुहोस