Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशबाढीले बगाएको दाउरा टिप्न जाँदा नवलपरासीमा मृत्यु

बाढीले बगाएको दाउरा टिप्न जाँदा नवलपरासीमा मृत्यु


नवलपरासी, ९ साउन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दाउरा टिप्न गएका एक जनालाई नारायणी नदीले बगाएको छ ।

आज बिहान बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका सुस्ता गाउँपालिका वडा नम्बर ५ रामनगरका ५० वर्षका राधेश्याम कोइरीलाई नदीले बगाएको हो । कोइरीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #hot, #बाढी, #बाढी पहिरो


प्रतिक्रिया दिनुहोस