Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

राष्ट्रिय कविता महोत्सवमा सुरज पराजुली प्रथम


रोल्पा, ६ जेठ । रोल्पा सिर्जना महोत्सवअन्तर्गत राष्ट्रिय कविता महोत्सवमा सुरज पराजुली प्रथम भएका छन् ।

सुनसरी इनरवाका पराजुली यसै महोत्सवको तेस्रो शृंखलामा तृतीय भएका थिए ।

त्यस्तै स्याङ्जाकी कल्पना परियार द्वितीय र धादिङकी सिर्जना अर्याल तृतीय भएका छन् । धादिङकै रोशन रिजाल र नवलपरासीका अञ्जन प्रदीप सान्तवना भएका छन्


क्याटेगोरी : साहित्य, लुम्बिनी प्रदेश
ट्याग : #kabita, #suraj parajuli

प्रतिक्रिया


ताजा अपडेट