Techie IT
×
गृहपृष्ठप्रदेशकाठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं जिल्लामा २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, स्वास्थ्य
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार