Techie IT
×
गृहपृष्ठप्रदेशकोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यु

कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यु


काठमाडौं, भदौ १० । नेपालमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ ।

ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका उनको मंगलबार राति ९ः ३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस