Techie IT
×
गृहपृष्ठप्रदेशपाटन अस्पतालमा दुई जना करोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा दुई जना करोना संक्रमितको मृत्यु


काठमाडौं, ८ भदौ । पाटन अस्पतालमा दुई जना करोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

काठमाडौंका पुरुष भदौ ६ गतेदेखिअस्पतालमा उपचाररत थिए । त्यस्तै धनुषाका पुरुष भने साउन २५ गतेदेखि उपचाररत थिए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस