Techie IT
×
गृहपृष्ठप्रदेशप्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीका दुई चिकित्सकमा कोरोना

प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीका दुई चिकित्सकमा कोरोना


काठमाण्डौ – परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाण्डौका दुई जना डाक्टरसहित आठ जनालाई कोरोना सङक्रमण पुष्टि भएको छ ।

८९ जना कर्मचारीको नमुना सङ्कलन गरी परीक्षण गरिएकोमा ८ जनामा सङक्रमण देखिएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर संगिता मिश्राले जानकारी दिएन् । उनका अनुसार सङक्रमितहरु सबैलाई अहिले आइसोलेशनमा राखिएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, स्वास्थ्य
ट्याग : #Corona, #hot


प्रतिक्रिया दिनुहोस