Techie IT
×
गृहपृष्ठप्रदेशकोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु

कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु


ललतिपुर, ३ भदौ । ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको छ।

पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी भक्तपुर सुर्यविनायक निवासी रहेको बताइएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #Corona, #hot, #patan hospital


प्रतिक्रिया दिनुहोस