संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प
काठमाण्डौ, ३१ साउन । संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
शनिबार दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
क्याटेगोरी :
प्रदेश,
प्रदेश १,
विज्ञान
ट्याग : #hot