Techie IT
×
गृहपृष्ठप्रदेशसंखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प

संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प


काठमाण्डौ, ३१ साउन । संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

शनिबार दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, प्रदेश १, विज्ञान
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस