Techie IT
×
गृहपृष्ठप्रदेशकाठमाडौं उपत्यकामा ४३ जना कोरोना संक्रमित भेटिए

काठमाडौं उपत्यकामा ४३ जना कोरोना संक्रमित भेटिए


काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमाफृत जनाएको हो । मन्त्रालयले काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, स्वास्थ्य
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस