Techie IT
×
गृहपृष्ठप्रदेशकालिकास्थानको अध्यागमन विभागका कर्मचारीमा कोरोना, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

कालिकास्थानको अध्यागमन विभागका कर्मचारीमा कोरोना, अत्यावश्यक बाहेकका सबै सेवा बन्द


काठमाडौं, २६ साउन । काठमाडौंको कालिकास्थानमा रहेको अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।कोरोना पोजेटिभ देखिए पछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।

महानिर्देशक केसीले विभागका सवै ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एक जना कर्मचारीमा मात्र पोजेटिभ रिर्पोट देखा परेको बताए।

त्रिभुवन विमानस्थल अध्यागमन विभागको काम भने नियमित चलिरहेको महानिर्देशक केसीले बताए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस