Techie IT
  • २०८० असोज १७, बुधबार

मधेश प्रदेश सभा सदस्य बिन्दु कुमारी यादवको निधन


जनकपुरधाम, भदौ २६ गते । मधेश प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज (मंगलबार) बिहान निधन भएको हो ।

महोत्तरी निवासी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट