Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीति‘जनार्दन शर्मा पनि दलाल बनाइएछन्’

‘जनार्दन शर्मा पनि दलाल बनाइएछन्’


काठमाडौं, ९ साउन । पूर्व मन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोकुल प्रसाद बाँस्कोटा नेपाली राजनीतिका बारेमा सामाजिक सञ्जालमा बेतोडले ब्यंग्य ठोक्न माहिर छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने बाँस्कोटाले अहिले भने नेकपाका स्थायी समिती सदस्य जनार्दन शर्मालाई दलाल बनाइएकोप्रति आक्रोश ब्यक्त गरेका छन् ।

मन्त्री छँदा निकै कर्कश शब्दबाँण प्रहार गर्ने बाँस्कोटाले अहिले भने नेकपाको आन्तरिक झमेलाका बारेमा फेसबुकमार्फत पार्टीका नेताहरुलाई प्रहार गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने बाँस्कोटाले अहिले भने नेकपाका स्थायी समिती सदस्य जनार्दन शर्मालाई दलाल बनाइएकोप्रति आक्रोश ब्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘कर्कलाको पातको पानी जस्तो तर्कने, डुङगा पाईले चरित्र देखाउने प्रवृत्तिमा रमेर समय कटाउने, एकताबद्द पनि नहुने, हुन पनि नदिने, महाधिवेशन पनि हुदैन भन्ने रोईलो अब काम छैन। हुँदा हुँदा जनार्दन शर्मा पनि कम्प्राडर (दलाल) बनाईएछन।’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा

तपाईको प्रतिक्रिया दिनुहोस