Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिमन्त्री ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी

मन्त्री ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी


काठमाडौं, ३० भदौ । सरकारको प्रवत्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप त्रवालीले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी दिएको उनको निजी सचिवालयले जनाएको छ।

सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा गत भदौ २० गते कार्यकाल सकिएर बाहिरिएसँगै सरकारको प्रवक्ता कसैलाई पनि तोकिएको थिएन।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस