Techie IT
×
गृहपृष्ठसंसदनयाँ नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक संसदमा दर्ता

नयाँ नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक संसदमा दर्ता


काठमाडौं, ९ जेठ । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार नेपालको नयाँ नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक संसदमा दर्ता भएको छ । सो विधेयक कानुनमन्त्री शिवमायाँ तुम्बाहाङफेल दार्ता गराएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । शुक्रबार, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो ।


क्याटेगोरी : संसद


तपाईको प्रतिक्रिया दिनुहोस