Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशजनयुद्धका बेपत्ता परिबारले कहिलेसम्म आफन्त खोजिरहने ? : सुवेदी

जनयुद्धका बेपत्ता परिबारले कहिलेसम्म आफन्त खोजिरहने ? : सुवेदी


काठमाडौं, १८ चैत । नेकपा माओवादी केन्द्रकी सांसद् पूर्णकुमारी सुवेदीले १० वर्षे जनयुद्धको बेला वेपत्ता पारिएका व्यक्तिका आफन्तले कहिलेसम्म आफन्त खोजिरहने भन्दै प्रश्न गरेकी छिन्।

सुवेदीले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम कारबाहीबारे जानकारी दिन पनि सरकारको ध्यानाकर्षण गरेकी छिन्।

सरकारले छिटोभन्दा छिटो वेपत्ता पारिएका व्यक्तिहरूबारे जानकारी दिनुपर्ने पनि सुवेदीले माग गरिन्।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम कारबाहीबारे जानकारी दिन पनि सरकारको ध्यानाकर्षण गरेकी छिन्।


क्याटेगोरी : संसद, बाग्मती प्रदेश
ट्याग : #hot, #purna subedi

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)