Techie IT
×
गृहपृष्ठसंसदसंसदको बजेट अधिवेशन अन्त्य

संसदको बजेट अधिवेशन अन्त्य


काठमाडौ, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।

बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।


क्याटेगोरी : संसद
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस