Techie IT
  • २०८० मंसिर २५, सोमबार

प्रतिनिधिसभाको बुधवारको बैठक स्थगित


काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण भाेलि बुधवार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी स्थगित भएको बैठक सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि पर्सि बिहीवार दिउँसो ३ बजे तोकेकाे जनाउनुभएको छ । 

आजका लागि निर्धारण भएको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगित भएको छ ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट