Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेकपा सांसद सानु सिवाको निधन

नेकपा सांसद सानु सिवाको निधन


काठमाडौं, २८ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की प्रतिनिधिसभा सदस्य सानु सिवाको निधन भएको छ । उनी लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित थिइन् ।

सिवाको उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । इलाम निवासी सिवाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपण गरिएको थियो ।

तत्कालीन एमालेको जनसाँस्कृतिक मञ्चमा रहेर काम गरेकी सिवा नेकपाको समानुपातिक सांसद हुन् ।


क्याटेगोरी : समाचार, संसद


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार