Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशसंघीय संसद भवन नयाँ बानेश्वर अगाडि एक व्यक्तिद्वारा आत्मदाह प्रयास

संघीय संसद भवन नयाँ बानेश्वर अगाडि एक व्यक्तिद्वारा आत्मदाह प्रयास


काठमाडौं, १० माघ । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् । उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर लगेका छन् ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #aatmadaha, #breaking, #new bansehwor, #suicide


प्रतिक्रिया दिनुहोस