Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

दाङको शिरखोलामा जीप दुर्घटना हुँदा एकको मृत्यु, आठ जना घाइते


दाङ, १ असार । राप्ती राजमार्ग अन्तर्गत दाङको शिरखोलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् । तुलसीपुरबाट रोल्पाका लागि छुटेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका वडा नं ३ शिरखोलामा दुर्घटना हुँदा चालक विष्णु पुनको ज्यान गएको हो। घाइतेमध्ये चार जनालाई नेपालगञ्ज रेफर गरिएको छ । चार जनाको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट