Techie IT
×
गृहपृष्ठखेलकुदक्रिकेटको मुख्य प्रशिक्षकको लागि आवेदन माग

क्रिकेटको मुख्य प्रशिक्षकको लागि आवेदन माग


काठमाण्डौ, १८ भदौ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको छ ।

क्यानले सूचनामार्फत राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसहित सात प्रदेशको लागि सात प्रशिक्षक र तीन वटा अन्य पदको लागि आवेदन माग गरेको छ ।

उमेश पटवालले राजीनामा दिएपछि लामो समयदेखि मुख्य प्रशिक्षकको पद खाली रहेको छ ।


क्याटेगोरी : खेलकुद, समाचार


प्रतिक्रिया दिनुहोस