Techie IT
×
गृहपृष्ठसमाचारएसिड आक्रमणमा परेकी मुस्कानले प्रधानमन्त्री भेटिन्

एसिड आक्रमणमा परेकी मुस्कानले प्रधानमन्त्री भेटिन्


काठमाडौं, १७ भदौ । केही समय अघि एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खातुनले प्रधानमन्त्री ओलीसँग भेटेको जनाएका छन् ।

भेटमा मुस्लिम आयोगका अध्यक्षलगायतका व्यक्तिहरु पनि सहभागी थिए । उनी आक्रमणपछि लामो समय अस्पताल भर्ना भएकी थिइन् । उनीहरुबीच के कुराकानी भयो भन्नेबारे केही खुलाईएको छैन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस