Techie IT
  • २०८१ वैशाख ७, शुक्रबार

पञ्चा सिंह नेतृत्वको संगठन नैं आधिकारिक : माओवादी


काठमाडौं, १८ फागुन । नेकपा माओवादी केन्द्रले पञ्चा सिंह नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) आफ्नो आधिकारिक भ्रातृ संगठन भएको जनाएको छ माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालय सहित सबै विश्वविद्यालयलाई पत्र पठाउँदै सिंह नेतृत्वको संगठन आधिकारिक भएको बताएका हुन्। आफ्नो विद्यार्थी संगठनको जस्तो नाम भएका अरू थुप्रै संगठन र समानान्तर कमिटी पनि भनेर भ्रम सिर्जना भएकाले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावका लागि माओवादीले पत्र पठाएको हो



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट