गृहपृष्ठ ∕
समाचार ∕
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाबाट मृत्यु
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाबाट मृत्यु
काठमाडौं, ६ भदौ । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।
७० वर्षका उनी बिगत पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking