Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशजनकपुरमा आगलागी, एक जनाको अवस्था चिन्ताजनक

जनकपुरमा आगलागी, एक जनाको अवस्था चिन्ताजनक


जनकपुरधाम । जनकपुरधाममा आगलागी भएको छ । जनकपुर कदम चोकमा रहेको हेलमट पसलबाट सोमबार राति सुरु भएको आगोले सँगै रहेका तीनघरमा समेत क्षति पुगेको हो ।

आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । उक्त गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव गम्भीर घाइते भएका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । यादव उपचार सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ ।

 


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस