Techie IT
×
गृहपृष्ठप्रदेशकोरोना संक्रमणका कारण कपिलवस्तुमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण कपिलवस्तुमा एक पुरुषको मृत्यु


कपिलवस्तु, ११ भदौ । कोरोना संक्रमणका कारण कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षी पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ।

उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका बिरामी भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनको उपचारकै क्रममा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, समाचार
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस