Techie IT
×
गृहपृष्ठसमाचारभूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस


काठमाडौं, १० भदौ। काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस