Techie IT
×
गृहपृष्ठमनोरञ्जनमिस नेपालको ताज प्रियंका रानी जोशीलाई

मिस नेपालको ताज प्रियंका रानी जोशीलाई


काठमाडौं । मिस नेपाल–२०२२ को ताज प्रियंका रानी जोशीले जितेकी छिन् ।

आज काठमाडौंमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज जितेकी हुन्।

उनलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याएकी थिइन् । मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाको अन्तिम राउण्डमा २४ जना सहभागी थिए ।

 


क्याटेगोरी : मनोरञ्जन, समाचार, साहित्य
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस