Techie IT
×
गृहपृष्ठप्रदेशताल होइन, यो काठमाडौंको सडक हो !

ताल होइन, यो काठमाडौंको सडक हो !


काठमाडौं, २ भदौ । मङ्गलबार दिउँसो परेको वर्षाका कारण राजधानीको बल्खु क्षेत्रमा केही घर तथा सडक डुबानमा परेका छन् ।

राजधानीमा अव्यवस्थित बस्ती तथा ढल निकासको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा सामान्य वर्षा हुँदा पनि कतिपय क्षेत्र डुबानमा पर्ने गरेका छन् । बल्खु क्षेत्रमा भएको डुबान यस्तो छ,


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #flood, #hot, #kathmandu, #rain


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार