Techie IT
×
गृहपृष्ठसमाचारपिकअपको ठक्करबाट साइकल यात्रीको मृत्यु

पिकअपको ठक्करबाट साइकल यात्रीको मृत्यु


सप्तरी, २ भदौ । खडक नगरपालिका–३ बनरझुलामा को.२ च १०२८ नम्बरको पिकअप गाडीले सोमबार राति ठक्कर दिँदा सोही नगरपालिका–४ अमहा बस्ने ५० वर्षीय साइकलयात्री मुखाई चौधरीको घटनास्थलमै मृत्यु भएको छ । सोही पिकअपले ठक्कर दिँदा घाइते भएका अर्का साइकलयात्री सोही ठाउँ बस्ने ४९ वर्षीय संजय चौधरीको स्थानीय ईन्द्रेणी पोली क्लिनिक खरचुईयामा उपचार भइरहेको छ ।

पिकअप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस