Techie IT
×
गृहपृष्ठसमाचारअभावको बेला बेवारीसे युरिया मल भेटियो

अभावको बेला बेवारीसे युरिया मल भेटियो


मोरङ, २ भदौ । जहदा गाउँपालिका-२ भुटहा चोकबाट भन्सार छली अवैध रुपमा ल्याएर बेवारीसे अवस्था रहेको करिब १७ हजार रुपैयाँ मूल्य बराबरको यूरिया मल सोमबार बिहान प्रहरीले बरामद गरेको छ । १७ वटा बोरामा रहेको उक्त मल बरामद गरेको हो ।

बरामद मल आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस