Techie IT
×
गृहपृष्ठसमाचारकोरोनाले काँग्रेसका नवलपरासी जिल्ला उपसभापति सुवास गिरीको निधन

कोरोनाले काँग्रेसका नवलपरासी जिल्ला उपसभापति सुवास गिरीको निधन


ललितपुर, २ भदौ । नेपाली काँग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरीको ३८ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण मङ्गलबार बिहान निधन भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको जानकारी काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए । पार्टी समायोजनको क्रममा उनी असार २९ गतेदेखि जिल्लाको काँग्रेस उपसभापति भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Corona, #hot, #nepali congress, #subash giri

तपाईको प्रतिक्रिया दिनुहोस