आमाले गरिन् आफ्नै छोरीको हत्या
प्युठान, १ भदौ ।आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अधिकारीले आफ्नै छोरीको हत्या गरेको थाहा पाउने वित्तिकै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
क्याटेगोरी :
समाचार