Techie IT
×
गृहपृष्ठसमाचारआमाले गरिन् आफ्नै छोरीको हत्या

आमाले गरिन् आफ्नै छोरीको हत्या


प्युठान, १ भदौ ।आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अधिकारीले आफ्नै छोरीको हत्या गरेको थाहा पाउने वित्तिकै प्रहरीले उनलाई पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस