Techie IT
×
गृहपृष्ठसमाचारपाटन अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु


काठमाडौं । पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमित ६० वर्षीय पुरुष साउन २० गते दिन पाटन अस्पतालमा उपचार गराइरहेका स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । साथै मृतक काठमाडौं निवासी भएको र आइतबार उनको निधन भएको जनाएको हो।

पाटन अस्पतलमा मात्रै कोभिड १९ संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस