Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

धारिलो हतियार प्रहारबाट मृत्यु


रौतहट, ३२ साउन । गरुडा नगरपालिका–८ वसपिट जिगाडिया बस्ने २० वर्षीय निरन्जन रामको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
उनलाई अपरिचित व्यक्तिहरूले सोही ठाउँस्थित खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्ने खबर आइतबार बिहान प्राप्त हुनासाथ प्रहरी चौकी विर्ता र ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।
प्रहरीले अभियुक्तको खोजी गर्नुका थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट