Techie IT
×
गृहपृष्ठसमाचारकालिकोटमा खोलाले बगाउँदा एकै परिवारका ४ को मृत्यु

कालिकोटमा खोलाले बगाउँदा एकै परिवारका ४ को मृत्यु


कालिकोट, ३२ साउन । अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा पन्चदेवल विनायक नगरपालिका-९ तानकोट बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, १ वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहराको शनिबार साँझ मृत्यु भएको छ । खोला तर्नेक्रममा बगाई उनीहरूको मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस