Techie IT
×
गृहपृष्ठसमाचारडुबेर मृत्यु

डुबेर मृत्यु


चितवन, ३२ साउन । राप्ती नगरपालिका(९ स्थित चेत्राङ खोलामा डुबेर ईच्छाकामना गाउँपालिका(२ घुंरेचोक घर भई हाल सोही नगरपालिका–८ स्थित ससुराली घरमा बस्दै आएका २५ वर्षीय रबि गुरुङको शनिबार मृत्यु भएको छ । माछा मार्न गएका उनी खोलामा बेहोस अवस्थामा फेला परेपछि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस