Techie IT
×
गृहपृष्ठसमाचारगेष्टहाउमा लगेर जवरजस्ती गर्ने पक्राउ

गेष्टहाउमा लगेर जवरजस्ती गर्ने पक्राउ


काठमाडौं, ३२ साउन । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरलाई एक महिलालाई जबजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सबिनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार